Skip to content
LAXMI SUNRISE BANK

प्रादेशिक अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

Butwal
  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत दुईजना बिरामीमा कोरोना संक्रमण छ । संक्रमितहरु एकजना कपिलवस्तु र एकजना प्युठानका रहेका छन् । 
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको र कपिलवस्तुका बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित दुवै बिरामीलाई कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK