×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको सामाजिक कार्य : कोरोना रोकथाम तथा उपचार कोषमा १ करोड ३९ लाख रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको सामाजिक कार्य : कोरोना रोकथाम तथा उपचार कोषमा १ करोड ३९ लाख रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकले कोरोना रोकथाम तथा उपचार कोषमा झण्डै डेढ करोड रुपैयाँ जम्मा गरेको छ। कोषमा बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६र०७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। सोहीअनुरुप प्रभु बैंकले उक्त रकम सहयोग गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी