×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा कोरोना संक्रमण पुष्टी, आवतजावतमा रोक लगाउने तयारी

PRIME CA
GLOBAL IME BANK

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा कोरोना संक्रमण पुष्टी, आवतजावतमा रोक लगाउने तयारी

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

तनहुँ

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा ६ जना महिला र १४ जना पुरुष रहेको छ। 
क्षयरोग उपचार केन्द्र पोखरा संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ ।
नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: