×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले पठायो १७.१% बोनस सेयर सेयरधनीको डिम्याट खातामा, नपाउनेले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकले पठायो १७.१% बोनस सेयर सेयरधनीको डिम्याट खातामा, नपाउनेले के गर्ने ?

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले १७.१% बोनस सेयर आफ्नो सेयरधनीको डिम्याट खातामा पठाउन थालेको । बैंकले असार १४ गते सम्पन्न सभाले पारित गरेको बोनस सेयर चैत ५ गतेसम्म डिम्याट गराएकाहरुको खातामा पठाउन थालेको हो । 
चैत ६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको एक्सेलले जानकारी दिएको छ । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी