×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सले पठायो ५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्सले पठायो ५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो सेयरधनीको डिम्याट खातामा ५% बोनस सेयर पठाउन सुरु गरेको छ । कम्पनीको गत माघ २४ गते सम्पन्न सभाले पारित गरेको ५% बोनस सेयर पठाउन थालेको हो । गत माघ ९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको छ भने डिम्याट नगराएकालाई डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । 
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी