Skip to content
LAXMI SUNRISE BANK

पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार

 पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परिक्षणमा ११ जना महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् । योसँगै पर्सामा कोरोना संक्रमित संख्या १ हजार १ सय ४५ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK