
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा एक चिकित्सकसहित ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा संक्रमण पुष्टि भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।
रुपनी गाउँपालिका ५ का ४ जना र ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्