
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ न्युरोडको मासंगल्लीमा रहेका सम्पूर्ण पसलहरु बन्द भएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै संघले उक्त स्थानका पसलहरु बन्द गराएको हो । केहिदिन अघि महाबौद्धमा रहेका पसलका संचालकहरुलाई कोरोना संक्रमण देखिएपछि नजिकै रहेको मासंगल्लीका सबै पसल बन्द गरिएका हुन् । जस कारण उक्त गल्ली सुनसान देखिएको छ । सो गल्ली भएर आवतजावत गर्ने मानिसहरुको ज्वरो मापन, सेनिटाइजरलगायतको व्यवस्था संघले गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्…










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्