×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किस्ट अस्पतालमा अर्का संक्रमितको पनि मृत्यु !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किस्ट अस्पतालमा अर्का संक्रमितको पनि मृत्यु !

Artha Sarokar

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । कोरोना भाइरसका कारण ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्का एक जनाको पनि मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमितको  उपचारकै क्रममा मृत्यु भएको हो ।
बाराको कलैया घर भएका ७७ वर्षीय उनलाई २६ गते राति त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो । उनको आज बिहान ४ बजे मृत्यु भएको थियो । रिपोर्ट भने दिउँसो १ बजे आएको हो । किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी