×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण पूर्वमेयर गिरिको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाका कारण पूर्वमेयर गिरिको मृत्यु

Artha Sarokar

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
जनकपुर । कोरोना भाइरसका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरिको मृत्यु भएको छ । उनको गए राति मृत्यु भएको हो । कोरोना पुष्टी भएपछि गिरि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।
७३ वर्षिय गिरि नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका थिए । गिरि ०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए । उनि  होटल रामाका सञ्चालक पनि हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी