
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सिराहा र सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सिराहाको सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्