×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा २ पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विराटनगरमा २ पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन् । आज थप भएकासहित विभिन्‍न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा कोरोना देखिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले बताएका छन् । 
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एकजना, वडा नम्बर ५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी