Skip to content
LAXMI SUNRISE BANK

रौतहटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहट कटहरिया नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परिक्षणबाट २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK