
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । व्यवस्थापन संकाय स्नातक र स्नातकोत्तर तहका परीक्षा पुनः स्थगित गरिएको छ । त्रिभुवन विश्व विद्यालयले भदौ दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएका उक्त तहका परीक्षा कोरोनाको संक्रमण बढेपछी पुनः स्थगित गरिएको हो ।
त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले सोमबार सूचना प्रकाशित गरी ‘हाल कोभिड-१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकोले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा लिइने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको’ जनाएको छ ।
यसअघि महाशाखाले लकडाउन खुलेलगत्तै साउन ९ गते सूचना प्रकाशित गरी स्थगित परीक्षाहरु भदौ दोस्रो सातादेखि हुने जनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्