Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका तिनै जिल्लामा कोरोनाका बिरामी फेला परे, कुन जिल्लामा कति ?

अर्थ सरोकार

जनकपुरधाम
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । यस्तै आज देशभरमा ३३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK