×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगञ्ज मेडिकल कलेजका २ चिकित्सकसहित २० जनामा कोरोना पुष्टी

LAXMI SUNRISE BANK

नेपालगञ्ज मेडिकल कलेजका २ चिकित्सकसहित २० जनामा कोरोना पुष्टी

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भेरी अस्पताल
  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक सहित २० जनामा कोरोना पुष्टी भएको छ। भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा बाँकेका १५, कैलालीका २, दाङ, बर्दिया र सल्यानका एक-एक जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म भेरी अस्पताल प्रयोगशालामा १ हजार १ सय ५ जना जनामा कोरोना पुष्टी भइसकेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी