Skip to content
LAXMI SUNRISE BANK

पूर्वजस्तै पश्चिममा पनि बालेनको व्यापक क्रेज, नेपालगञ्जमा लाग्यो हजारौँ समर्थकको भीड (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पूर्वपछि सिधै पश्चिम पुगेका बालेन्द्र शाह (बालेन) को क्रेज पश्चिममा पनि व्यापक देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका बालेन नेपालगञ्ज पुग्दा बालेनको पक्षमा व्यापक क्रेज देखिएको हो । 

बालेनलाई स्वागत गर्न एयरपोर्टमै हजारौँ समर्थकको भीड लागेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK