Skip to content
LAXMI SUNRISE BANK

कैलाली पुगे बालेन, क्रेज धेरै, समर्थन झन् धेरै… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली पुगेका छन् । मंगलबार बिहानै बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिर दर्शनपछि सम्पर्क कार्यालय उद्घाटन गरेर बालेन कैलाली पुगेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पनि शाहले सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता र कार्यकर्तासँग भेट गरेका छन् ।

नेपालगञ्ज हुँदै कैलाली पुगेका शाहको क्रेज कैलालीमा पनि व्यापक देखिएको छ । शाहको स्वागतका लागि कैलालीमा हजारौँ समर्थकको भीड लागेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK