Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण गरेका छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ-तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK