Skip to content
LAXMI SUNRISE BANK

‘कोरिया जान पाउँ’ भन्दै युवाहरु आन्दोलित (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । ‘कोरिया जान पाउँ’ भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरुले प्रदर्शन गरेका हुन् ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरुले आन्दोलन गरेका हुन् । उनीहरु विगत ७ महिनादेखि आन्दोलनमा छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK