×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा प्रहरीको सक्रियता बढ्दो, १० तस्विरमा हेर्नुहोस मास्क बाँड्दै प्रहरी ! (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

धनगढीमा प्रहरीको सक्रियता बढ्दो, १० तस्विरमा हेर्नुहोस मास्क बाँड्दै प्रहरी ! (फोटो-कथा)

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चि ब्युरो 

धनगढी । धनगढीमा पछिल्लो समय प्रहरी चेकिङ्ग तिब्र बनेको छ । कोरोना संक्रमणको दैनिक दरमा वृद्धी भएसँगै धनगढीमा प्रहरी चेकिङ्ग पनि तिव्रता बन्दै गएको हो । सराकारले दुई सय भन्दा बढी संक्रमित भएको जिल्लाहरुमा भिडभाड कम गर्ने भन्दै जोरबिजोर प्रणाली लागु गर्ने निर्देशन दिएसँगै चेकिङ्गमा पनि तिव्रता दिइएको हो । 

जोरबिजोर प्रणाली लागु भएसँगै कतिपयमा उक्त नियमको बारेमा थाहा नभएको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीले सचेतना मुलक अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय त झनै मास्क पनि चिउँडोमा लगाएर हिँड्छन्, कतिपयले मास्कको प्रयोग नै नगर्ने हुँदा सचेतनाका लागि मास्क वितरण पनि गर्दै आएका छौँ ।’ प्रहरी नै आफै सचेतना मुलक अभियानमा लागिरहेका बेला नागरिक स्तरबाट भने लापरवाही नै गरेको देखिएको छ । धनगढीमा प्रहरीको बढ्दो सक्रियता ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: