×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले बढ्यो सेयर बजार, होटल्सबाहेक सबैले कमाए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दोहोरो अंकले बढ्यो सेयर बजार, होटल्सबाहेक सबैले कमाए

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबारको तुलनामा बजार ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १६ लाख ४० हजारमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अजोड़ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ९ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र  नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।

आइतबारको कारोबारमा होटल्स उपसूचक घटेको छ भएको बाँकी सबै उपसुचक बढेको छ। 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी