
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबारको तुलनामा बजार ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १६ लाख ४० हजारमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अजोड़ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ९ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
आइतबारको कारोबारमा होटल्स उपसूचक घटेको छ भएको बाँकी सबै उपसुचक बढेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्