
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । जनकपुरमा कोरोनाको लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । मिथिला–विहारी नगरपालिका–५ का ४५ वर्षीय बिन्देश्वर मण्डलको शनिवार राति मृत्यु भएको हो । मृतक मण्डल जनकपुरधामको कदम चोकस्थित बिनय तारा फाउन्डेसन अस्पताल क्यान्सर सेन्टरको गार्डका रुपमा कार्यरत थिए ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लग्ने क्रममा उनको मृत्य भएको हो । मृतक मण्डलमा कोरोना परिक्षण गरिएको छैन । कोरोनाको आशंका गरिएकाले उनको पिसिआर परीक्षण गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्