
- अर्थ सरोकार सम्बाददाता
धनगढी। सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ४४९ नमुनामध्ये १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी भएकामध्ये ९ जना महिला र ८ जना पुरुष रहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का दुई महिला र एक पुरुष, टिकापुर नगरपालिकाका ५ जना महिला र ७ जना पुरुष, धनगढी उपमहानगपालिका वडा नम्बर १२ की एक महिला र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ की एक महिला गरी १७ जनामा संक्रमण देखिउको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । योसँगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्