×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, एकैदिन ५ जनाको ज्यान गयो

LAXMI SUNRISE BANK

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, एकैदिन ५ जनाको ज्यान गयो

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पर्साका ३ जना, सर्लाही र सिरहाका १/१ जना रहेका छन् । यस्तै आज देशभर ४६४ जनामा संक्रमण पुष्टी भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै ६ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ४, ललितपुरमा १० र काठमाडौंका ९२ जना छन् । यस्तै निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेको छ । आज ४२५ जना निको भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी