शुक्रबार काठमाडौं उपत्यकामा ठुलो संख्यामा संक्रमित फेला परे, कुल जिल्लामा कति थपिए ? अर्थ सरोकार २३ श्रावण २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ९२, ललितपुरका १० र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टी भएको बताए । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !