×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्यो अत्यावश्यक बाहेकका सबै सेवा बन्द ! (सूचनासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्यो अत्यावश्यक बाहेकका सबै सेवा बन्द ! (सूचनासहित)

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।  कार्यालयले एक सूचना जारी गर्दै संक्रमण बन्दै गएको भन्दै साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो । 
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी