×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

Breaking : नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टी !

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी