
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रवेशमा रोक लगाउने भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो गरेको हो।
जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाईनेछ । सार्वजनिक सुचनामा ‘सरकारी तथा निजी कार्यालय एवं संघ-संस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइनेछ ।’ उल्लेख छ ।
हेर्नुहोस् सूचना :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्