
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वीरगन्जमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका अनुसार प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।
कोरोन पुष्टी हुनेमा नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज-२५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ४ जना बारा र ४ जना रौतहटका व्यक्तिसमेत संक्रमित भेटिएको अस्पतालले जनाएको छ । यसरी शुक्रबार कुल १४२ जना संक्रमित फेला परिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्