Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय परीक्षा बोर्डको निर्देशन, कक्षा ११ को परीक्षा नगर्नु (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरी नसकेकाले कक्षा ११ को परीक्षा लिने गरी कुनै पनि कार्यक्रम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।
हेर्नुहोस्, बोर्डले जारी गरेको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK