×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट पाटन अस्पतालमा थप एकको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट पाटन अस्पतालमा थप एकको मृत्यु

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सारोकर सम्बाददाता 
ललितपुर । कोरोन संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो । 
उनका अनुसार कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो ।उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या  बढिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी