Skip to content
LAXMI SUNRISE BANK

इलाममा थप १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार नम्बर १ गणका ३७ जनाको श्वाव परिक्षण गरेकोमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
 स्वास्थ्य कार्यलय इलामका कोभिड १९ संयोजक विमल बरालकाअनुसार कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये थप उपचारको लागि १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भइरहेको छ । सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण भने देखा परेको छैन । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK