Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढ्यो, आज मात्रै ८७ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा आज ८७ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ७६ , भक्तपुरका १ र ललितपुरका १० जनामा संक्रमण पुष्टी भएको हो । 
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । आज २३३ जना निको भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK