Skip to content
LAXMI SUNRISE BANK

सुरु-सुरुमा ‘२१ गते निर्वाचन हुँदैन’ भन्ने ओलीले पनि गरे मतदान

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । २१ गते निर्वाचन हुँदैन भन्ने ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK