×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १.२९ अंकले घट्यो बजार, ९१ करोड ८१ लाखमाथिको कारोबार

LAXMI SUNRISE BANK

बिहिबार १.२९ अंकले घट्यो बजार, ९१ करोड ८१ लाखमाथिको कारोबार

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार १.२९ अंकले घटेर १३८१.३७ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको २३ लाख ३७ हजार २३० कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ९ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार पाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड ८१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको भएको छ ।
यता, बिहिबारको कारोबारमा होटल्स, डेभलपमेन्ट बैंक,  फाइनान्स, निर्जीवन बिमा, म्यानुफक्चार एण्ड प्रोडक्सन र जीवन बिमा उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त र  अजोड इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै महिला सहयात्री माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी