Skip to content
LAXMI SUNRISE BANK

एमालेको कोर एरियाहरुमै घण्टी टिनिनिनि ! काँग्रेस कालो मुख लाउँदै, एमाले फिनिनिनी !

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणनाको प्रारम्भिक मत परिणाम अनुसार अधिकांश ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । 

यसपालिको निर्वाचनमा एमालेको ‘कोर एरिया’मै पनि अधिकांश भोट घण्टीमै गएको भेटिएको छ । 

विभिन्न मत गणना स्थलबाट प्राप्त विवरण अनुसार एमालेको ‘कोर एरिया’ झापा-५, रुपन्देही-३, ताप्लेजुङ लगायतका ठाउँमा अहिले रास्वपाले भारी मतान्तरका साथ अग्रता लिएको छ । 

यता सुध्रिएर पहिलो पार्टी बन्ने दाबी गरेको नेपाली काँग्रेसको भोट नगन्य आउँदा मत गणना स्थलमा नेपाली काँग्रेस समर्थकहरुको मुख नै अँध्यारो देखिन थालेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK