Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ ५ः रास्वपाका सस्मितको भोट काँग्रेसका पौडेलभन्दा तेब्बर, एमालेका पोखरेल तेस्रो !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलको जित निश्चित देखिएको छ । प्रतिस्पर्धीलाई तेब्बर मतान्तरले पछि पारेका पोखरेलको जित काठमाडौँ-५ मा पक्का देखिएको हो ।

पछिल्लो मत परिणाम अनुसार रास्वपाका सस्मित पोखरेलले ५ हजार ९ सय ८५ मत पाएका छन् । 

सोही अवधिमा नेपाली काँग्रेसका प्रदीप पौडेलले १ हजार ८ सय ४० मत पाउँदा नेकपा एमालेका ईश्वर पोखरेलले १ हजार ६९ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK