×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृ मा रमेशराज अर्याल पुन: नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृ मा रमेशराज अर्याल पुन: नियुक्त

Artha Sarokar

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्याल पुन: नियुक्त भएको छ । साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा पुन: नियुक्त गरेको हो । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै।
अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए ।
उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी