×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार आएको रिपोर्टमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टी भएको हो । 
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड,अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि संक्रमण भएको बताइएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्रोतले जनाएको छ । मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । सोही क्रममा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी