Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्च अदालतका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको हो ।  तीनैजना संक्रमित सवारी चालक रहेको सर्वोच्च स्रोतले जनाएको छ । उनीहरु सवारी चालकहरुको पुलमा कार्यरत रहेको बताइएको छ । तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको छ ।
सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो । यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK