Skip to content
LAXMI SUNRISE BANK

एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होम बहादुर श्रेष्ठ नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा होम बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको साउन २० गतेदेखि कार्यकाल पूरा भएकाले अर्को व्यवस्था नभएसम्मकाे लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई आज (साउन २१ गते, बुधबार) बाट लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी दिएको कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK