×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुको कृष्णनगरमा ३ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा ल्याउने तयारी !

LAXMI SUNRISE BANK

कपिलवस्तुको कृष्णनगरमा ३ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा ल्याउने तयारी !

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कपिलवस्तुको कृष्णनगरमा ३ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएकामध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् भने, दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन्। 
नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३ जनामा कुनै पनि लक्षण भने नदेखिएको फोकल पर्सन कुमार थापाले बताए । उनीहरु सबै अहिले होम क्वारेन्टिनमा छन् । उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी