
- अर्थ सरोकारा सम्बाददाता
सुनसरी । कोरोना संक्रमण बढेसँगै सुनसरीको धरान उपमहानगरपालिकामा (बुधबार) आजदेखि पुन: लकडाउन सुरु भएको छ । उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको अवधिभर बैंक तथा वित्तीय संस्था, बजार, पसल, र यातायातका साधन पूर्ण रुपमा बन्द गरिएको छ । सर्बसाधारणलाई हिडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ । औषधि पसल र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन हुने धरानका मेयर तिलक राईले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्