×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङको रंगेली नगरपालिका सिल, एकै परिवारका १४ सहित २२ जनामा कोरोना पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मोरङको रंगेली नगरपालिका सिल, एकै परिवारका १४ सहित २२ जनामा कोरोना पुष्टी

Artha Sarokar

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । एकै परिवारका १४ सहित २२ जनामा कोरोना पुष्टि भएपछि रंगेली नगरपालिका सिल गरिएको छ ।  सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको हो । नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए । 
उनका अनुसार संक्रमितहरु धेरै जनाको सम्पर्कमा भएका कारण नगर क्षेत्र सिल गरिएको हो । १४ जना संक्रमित भेटिएको परिवारमा एक महिला भारतबाट आएको र उनबाट संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समय कोरोनाका बिरामी धमाधम फैला परिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी