Skip to content
LAXMI SUNRISE BANK

BREAKING : जेनजी आन्दोलनका क्रममा घरभर पैसा भेटिएका पूर्वमन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धिकरणको अभियोग !

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत उनको नाम जोडिएको छ। यसअघि जेन–जी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ठूलो परिमाणमा नगद उडेको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटनासँग सम्बन्धित विषयमा पनि उनीमाथि थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK