काठमाडौँ । नव निर्वाचित सांसदहरुले आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले एक सुचना जारी गर्दै जेठ १० सम्ममा सम्पत्ति विवरण सार्वजनिक गर्न भनेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सांसदहरुले चैत १२ गते पद तथा गोपनियताको सपथ लिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्