Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत ऋण उठाउन लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ साल कात्तिक १८ गते परिपक्व हुनेछ । ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK