काठमाडौँ । अर्थ मन्त्रालयका ३० उपसचिवको एकैसाथ सरुवा भएको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको हो ।
कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि सरुवा भएको छ ।
सरुवा हुनेमा रामराज प्रसाद चौरसिया, गोपाल प्रसाद भट्टराई, प्रमोद दास, कृष्ण प्रसाद न्यौपाने, केशव रघुबंशी, हिमलाल शर्मा, चक्र प्रसाद ढुंगाना, शर्मिला सुबेदी, माया पन्थी, हरि प्रसाद भण्डारी, सुरेन्द्र पाण्डेय, जागेश्वर शर्मा, धनीश्वर अर्याल, सतेन्द्र मोहन गुरुङ, सुर्य बहादुर कुँवर, सुन्दर श्याम ठाकुर, खगेन्द्र सापकोटा, सुवर्ण कोइराला, दीपेन्द्र कुमार झा, गगन बहादुर शाही, इश्वरी खत्री, वामदेब पन्थी, अम्बिका प्रसाद फयल, उर्मिला कँडेल, युगल किशोर गौतम, मनोज गिरी, मिनु बसन्ती कपाली, कोपिला आचार्य, अम्बिका देवी सुबेदी र बिदुर चुडाल रहेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्