×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

Artha Sarokar

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयर लिलामी साउन १२ गते लिलामी खुल्ला भएको थियो । 
लगानीकर्ताले उक्त सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, मेहन्द्रनगर, विराटनगर, वीरगञ्ज र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंककै पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी